आजको सुनचाँदीको दरभाउ हेर्नुहोस्


 


काठमाण्डौँ, साउन १२

आज (आइतबार) सुनको भाउ स्थिर रहेको छ। अघिल्लो साताको पहिलो दिन आइतबार ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबारबाट ६५ हजार रुपैयाँमा कारोबार हुँदै आएको छ।

आज पनि बजारमा छापावाल सुन प्रतितोला ६५ हजार र तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्