यस्तो छ आज सोमबारको सुनचाँदी बजारभाउ


 


काठमाडौं ,साउन १३

सोमबार सुनको मूल्य उकालो लागेको छ । आज छापावाल सुन प्रतितोला ६५ हजार २०० रुपैयाँमा र तेजावी सुन ६४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदी प्रतितोला ७ सय ७५ रूपैँयामा कारोबार भैरहेको छ ।

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्