एसबिआई बैंकले २ अर्ब ३० करोड कमायो


 


काठमाडौं । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष (०७४/७५) मा बैंकले २ अर्ब ३ करोड खुद नाफा गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले अर्थिक वर्ष २०७५/७६ मा १३.८४ प्रतिशत बढी नाफा कमाएको हो । बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड छ ।

प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्