युराेकपकाे खेलतालिका यस्ताे छ (हेर्नुहाेस् खेलतालिका)


 


काठमाडाैं, जेठ २९

युरो कप फुटवलको महाभिडन्त शुक्रबारदेखि शुरु भएकाे छ । मिनि विश्वकपका रुपमा हेरिने युरोकप २०१६ मा २४ देशले सहभागिता जनाउदैछन । पहिलो दिन शुक्रबार एक खेल मात्रै हुने भए पनि शनिबारदेखि प्रत्येक दिन तीन तीन खेल हुँदैछन् । सन् १९६० मा फ्रान्सको पेरिसवाट नै युरो कप शुरु भएको थियो ।

युरो कपको १५ औ संस्करण पुनः फ्रान्समा हुन लागेको हो । यसअघिका केही संस्करणसम्म १६ टिमले सहभागिता जनाउने गरेको थियो । फ्रान्समा आतंकबादी हमला हुन सक्ने भन्दै सुरक्षा सतर्कता पनि निकै कडा पारिएको छ ।

खेल तालिका हेर्नुहाेस्

Friday_16_17.indd
Friday_16_17.indd

प्रकाशित मिति: २९ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्