कति पुग्याे सुनकाे भाउ ?



काठमाडाैं, जेठ ३१

साताको दोस्रो दिन आज सोमबार सुन प्रतितोला २ सय रुपैयाँले मँहगिएको छ। हिजो आइतबार प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ५६ हजार ३ सयमा भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज सोही भाउमा भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News