कति पुग्याे सुनकाे भाउ ?


 


काठमाडाैं, जेठ ३१

साताको दोस्रो दिन आज सोमबार सुन प्रतितोला २ सय रुपैयाँले मँहगिएको छ। हिजो आइतबार प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ५६ हजार ३ सयमा भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज सोही भाउमा भएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्