राष्ट्रपतिदेखी सांसद्सम्मको तलबभत्ता १८ प्रतिशतले बृद्धि


 


काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार मन्त्रिपरिषदको बैठकले साउन १ देखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको समाचार कान्तिपुर दैनिकमा छ। सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको थियो।

प्रकाशित मिति: १८ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्