कति पुग्याे सुनकाे भाउ ?



काठमाडौं, असार ५

साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ५७ हजारमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला ७ सय ९५ रुपैयाँ रहेको चाँदी आज ८ सय रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News