क्यान्सर पीडित रार्इलार्इ अार्थिक सहयाेग जुट्दै


 


mitra raiकाठमाडाैं, असार ७

फाेक्साेकाे क्यान्सबाट पीडित नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्र रार्इलार्इ अार्थिक सहयाेग जुट्न थालेकाे छ । भाेजपुरकाे रानीबास गाविस ८ का रार्इ यतिबेला भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । रार्इलार्इ साेमबार  हतुवाली समाज बेलायतबाट संकलन गरेर पठाएकाे अार्थिक सहयाेग हस्तान्तरण गरिएकाे छ ।

हतुवाली समाज बेलायतका अध्यक्ष अर्थमान राईकाे संयोजकत्वमा संकलित एक लाख, ८३ हजार चार सय पाँच रूपैयाँ राहत सहयोग होम्ताङ्ग सेवा समाज, काठमाडौंका अध्यक्ष रिमाल राईबाट हस्तान्तरण भएकाे छ । यस अघि पनि यस संस्थाबाट संकलित सहयोग एक लाख, १९ हजार दुर्इ सय ५६ रूपैयाँ हस्तान्तरण भएकाे थियाे ।

हतुवाली समाज बेलायतमार्फत सहयोग गर्न सहयोगी हातहरूकाे विवरण 

१. नेत्र राई, सिन्द्राङ ९, रू. ६,२००/-

२. जर्ण राई, सिन्द्राङ १, रू. ३,१००/-

३. नेपालधन राई, होम्ताङ्ग ८, रू. ५,४२५/-

४. अम्बिका राई, सिन्द्राङ ७, रू. ३,८७५/-

५. सुदेशकुमार राई, होम्ताङ्ग ९, रू. १५,६५५/-

६. सन्तकुमार राई, पात्लेपानी ५, रू. ७,९०५/-

७. शरणकुमार राई, सिन्द्राङ २, रू. ६,२००/-

८. रामचन्द्र थुलुङ, सिन्द्राङ २, रू. २,३२५/-

९. रामचरन राई, सिन्द्राङ २, रू. ६,२००/-

१०. शुक्रमान राई, पात्लेपानी ७, रू. ७,७५०/-

११. बिसु राई, रानीबास ६, रू. ४,६५०/-

१२. गुमुक राई, होम्ताङ्ग ४, रू. ५,४४९.८०/-

१३. रमनसिं राई, होम्ताङ्ग ९, रू. ६,२००/-

१४. जीवन राई, होम्ताङ्ग ९, रू. ३,८७५/-

१५. अशोक राई खैराङ्ग १, रू. ३,१००/-

१६. रमन राई, होम्ताङ्ग ९, निम्सिराङ जेठा, रू. ११,६२५/-

१७. भिम बहादुर थुलुङ, सिन्द्राङ्ग २, रू. ३,८७५/-

१८. प्रेम बहादुर राई, होम्ताङ्ग ८, रू. ६,३५५/-

१९. अर्थमान राई, रानीबास ३, रू. ७,७५०/-

२०. सुरेशकुमार राई, बासीखोरा २, रू. २,३२५/-

२१, टिकाराम राई, होम्ताङ्ग ८, रू. ३,८७५/-

२२, चन्द्र कुमार राई, होम्ताङ्ग ८, रू. ८,५२५/-

२३, इसरन राई, सिन्द्राङ्ग २, रू. ७,७५०/-

२४, धन कुमार राई, होम्ताङ्ग २, रू. ३,८७५/-

२५. इन्द्र राई, सिन्द्राङ्ग ८, रू. ३,८७५/-

२६. बिजय कुमार राई, होम्ताङ्ग ४, रू. ७,९०५/-

२७. रामकुमार राई, होम्ताङ्ग ३, रू. ४,८०५/-

२८. बलबहादुर राई, पात्लेपानी ३, रू. ४,६५०/-

२९. तेजबहादुर राई, होम्ताङ्ग ६, रू. ५,४००/-

३०. रामचन्द्र राई, होम्ताङ्ग ७, रू. ५,०००/-

३१. शिवकुमार राई, रानीबास ३, रू. ७,९०५/-

जम्मा रू. १,८३,४०५/-

अघिल्लो पटक दिएको रू. १,१९,२५६/-

जम्मा रू. ३,०२,६६१/-

 

प्रकाशित मिति: ७ असार २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्