Deshko News
८ आश्विन २०८०, सोमबार

कति पुग्याे सुनकाे मूल्य ?



काठमाडाैं, असार १३

सुनको मूल्य सोमबार दुई सय रुपैयाँ बढेको छ। मूल्य बढेसँगै सुन आज ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार एकैदिनमा तीन हजार रुपैयाँ बढेर ५९ हजार पुगेको सुन आईतबार ५ सय घट्दै ५८ हजार पाँच सयमा कारोबार भएको थियो। चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा भईरहेको छ ।

प्रकाशित मिति: १३ असार २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News