लेखक संघको अध्यक्षमा श्रवण मुकारुङ



shrawan mukarungकाठमाडौं, साउन १३

नेपाली लेखक संघको केन्द्रीय कार्यसमितिको बिहीबार राजधानीमा सम्पन्न आकस्मिक बैठकले वरिष्ठ उपाध्यक्ष कवि श्रवण मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ । वैशाख १८ र १९ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय अधिवेशनबाट संघको केन्द्रीय अध्यक्षमा निर्वाचित डा. नवराज लम्सालले तीन महिना नपुग्दै पदबाट राजीनामा दिएपछि विधानअनुसार वरिष्ठ उपाध्यक्ष मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरिएको कुरा संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News