प्रचण्डलाई आफ्नै बुहारी र नातिको आँशुले नपिरोस् ! (भिडियाे सहित)


 


prachanda buhariकाठमाडाैं, साउन २०

प्रचण्डकी बुहारी सिर्जनाले भावुक हुँदै भनिन्, प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी भनेर म संग के आधार छ ? खै त्यहि आधारका लागि लडिरहेको छु । र, आजसम्म मैले पाएको छैन ।

माईत गएदेखि प्रचण्डले समेत एकवचन घर आउन, बस्न नभनेकोमा सिर्जनाले चित्त दुखाईन । त्यस्तै प्रचण्डका नाती यतिबेला अंध्यारो भविष्यमा छन् । उनको जन्मदर्ता कसले दिने हो, पढाउने कस्ले ? प्रचण्डलाई आफ्नै बुहारी र नातीको आँशुले पोल्ने त होईन !

हेर्नुस भिडियो

प्रकाशित मिति: २० श्रावण २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्