प्रचण्डलाई आफ्नै बुहारी र नातिको आँशुले नपिरोस् ! (भिडियाे सहित)



prachanda buhariकाठमाडाैं, साउन २०

प्रचण्डकी बुहारी सिर्जनाले भावुक हुँदै भनिन्, प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी भनेर म संग के आधार छ ? खै त्यहि आधारका लागि लडिरहेको छु । र, आजसम्म मैले पाएको छैन ।

माईत गएदेखि प्रचण्डले समेत एकवचन घर आउन, बस्न नभनेकोमा सिर्जनाले चित्त दुखाईन । त्यस्तै प्रचण्डका नाती यतिबेला अंध्यारो भविष्यमा छन् । उनको जन्मदर्ता कसले दिने हो, पढाउने कस्ले ? प्रचण्डलाई आफ्नै बुहारी र नातीको आँशुले पोल्ने त होईन !

हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News