परीक्षणका लागि पठाइएको एक करोड मूल्यको सुन नै गायब



काठमाडौं, असोज २९
वाणिज्य तथा आफूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायब भएको छ ।

गुणस्तर परीक्षणका लागि संकलन गरिएको झण्डै एक करोड रुपैयाँको सुन गायब भएको हो । कान्तिपुरमा खबर छ ।

विभागले मिसावट भएको आशंकामा सुन संकलन गरेको थियो । सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो ।

उनकाअनुसार परीक्षणका लागि संकलन गरिएको सुनको नमुना व्यवसायीले फिर्ता पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News