पाकिस्तानलाई मलेसियाको बलियो साथ, महाथिरको कदमले भारतको सातो गयो



काठमाडौं, असोज २९

गत वर्षको अगस्ट महिनामा इमरान खान पाकिस्तानका प्रधानमन्त्रीमा निर्वाचित भए । त्यसको तीन महिनाअघि ९२ वर्षीय महाथीर मोहम्मद मलेसियाको प्रधानमन्त्री बनेका थिए ।

इमरान र महाथीर दुबै जना भ्रष्टाचार नियन्त्रको मुद्दाका कारण चुनावमा सफल भएका थिए ।

सन् २०१८ को नोभेम्बरमा मलेसिया भ्रमणमा रहेका इमरानलाई भव्य स्वागत गरियो । भ्रमणका क्रममा उनले इमरानले ‘पाकिस्तान र मलेसिया निकट मित्र रहेको उल्लेख गर्दै सँधै साथमा रहेको’ बताए ।

महाथिरले पाकिस्तानलाई ऊर्जा सुरक्षामा मद्यत गर्ने प्रतिबद्धता जनाएपछि भारतसँगको सम्बन्ध चिसियो । यस्तै जम्मु कश्मीरको विशेषाधिकार खारेज गर्ने भारत सरकारको निर्णयको प्रतिक्रियामा मलेसिया पाकिस्तानको पक्षमा उत्रियो ।

मलेसियाली प्रधानमन्त्री कश्मीर मुद्दामा पाकिस्तानको पक्ष लिएपछि सम्बन्ध थप बिग्रियो । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News