सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज तोलाको भाउ ?


 



काठमाडौं, कार्तिक ३
नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार चार सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला आठ सय ५० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्