सुनको मूल्य घट्यो, हेर्नुहास्


 



काठमाडौं, कार्तिक ५
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने आज स्थीर छ । आज पनि चाँदी प्रतितोला आठड सय ५० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्