छ माया छपक्कै हेरेपछि बाबुरामले यसो भने



काठमाडौं, कात्तिक ५
संघीय समाजवादी फोरम नेपालका नेता एंव पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चलचित्र छ माया छपक्कै हेरेका छन् । उनले सिनेमा हलमा नै पुगेर यो फिल्म हेरेका छन् । कलाकारहरुसँगै बसेर उनले चलचित्र हेरेका छन् ।

यसको जनाउ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत दिएका छन् । उनि केही आफ्नै पार्टीका नेता सहित चलचित्रका कलाकारहरुसँग बसेको फोटो पोष्ट गरेका छन् ।

साथै उनले फेसबुकमा लेखेका छन् – “छ माया छपक्कै” नाम सुन्दा हल्काफुल्का मसाला फिल्म होला भन्ने लाग्नसक्छ । तर विदेशी फिल्मको दवदवा रहेको हाम्रो देशमा यत्तिको नेपाली फिल्मलाई राम्रो मान्नुपर्छ र सकेसम्म प्रबर्धन गर्नुपर्छ है ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News