सुनको मूल्य आज फेरि बढ्यो, हेर्नुहोस् कति छ भाउ ?


 



काठमाडौं, कार्तिक ६
नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ७० हजार चार सय रुपैयाँ पुगेको छ ।

सुन हिजो मात्रै तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज पनि स्थीर छ । चाँदी आज पनि प्रतितोला आठ सय ५० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ ।

चाँदीको मूल्य भने आज पनि स्थीर छ । चाँदी आज पनि प्रतितोला आठ सय ५० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्