सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, कार्तिक ७

नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ७० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा काराबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि थपघट भएको छैन । आज पनि चाँदी प्रतितोला आठ सय ५० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्