इंग्ल्याण्डको क्रिकेट क्लवविरुद्ध खेल्ने नेपाली टीममा को–को अटाए ? पारसले वान डे मात्रै खेल्ने (सूचीसहित)


 



काठमाडौं, कार्तिक १५
इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लव (एमसीसी)विरुद्ध नेपालले तीनवटा फम्र्याटमा सिरिज खेल्ने भएको छ । जसका लागि नेपाली क्रिकेट टीम तयार गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले तीनवटै फम्र्याटका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टीम घोषणा गरेको छ । एक दिवसीय– टी–२० र तीन दिवसीय क्रिकेटका लागि घोषणा गरिएको टीमबाट २३ जना खेलाडीले खेल्दैछन् ।

एमसीसीको टीम आज नेपाल पुग्दैछ । तीनवटै प्रतियोगिता खेल्ने अवसर जम्मा आठ खेलाडीले पाएका छन् । पारसले भने एक दिवसीय खेल मात्रै खेल्ने क्यानले जनाएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्