सुनचाँदीको मूल्य कति छ आज ?


 



काठमाडौं, कार्तिक १७
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन गएको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज स्थीर रहँदै प्रतितोल आठ सय ७० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्