ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो आज ?


 


काठमाडौं, कात्तिक २४
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एकै दिन ११ सय रुपैयाँले बढेको छ । सुुन आज प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्