कति छ आज सुनचाँदीको मूल्य ?


 



काठमाडौं, मंसिर १
नेपाली बजारमा आज सुनचाँदीको स्थीर छ । सुन आज पनि प्रतितोला ७१ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला आठ सय ५५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्