भाइरल गर्ल ‘तरकारीवाली’ ले गरिन् विहे, को हुन् उनका श्रीमान् ?


 


काठमाडौं, मंसिर

कुनै समय सामाजिक सञ्जालमा चर्चामा रहेकीतरकारीवालीकुसुम श्रेष्ठले विवाह गरेकि छिन् भाइरल तरकारीवाली कुसुम श्रेष्ठले मसीर गते शुक्रबार (हिजो) धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन्

गोरखा चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेकोे कुशुमको तस्विर सामाजिक सञ्जालमा छोटो समयमै भाइरल भएको थियो पाकिस्तानी चियावाला अरशद खानको तस्बिर भाइरल भएको केहि समयमै नेपालकी कुसुम भाइरल भएकि थिइन्

फोटो भाइरल भएलगत्तै श्रेष्ठलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत अफर थुप्रैले गरेका थिए उनी नेपाल, भारत लगाएत बिबिसी जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि छाएकी थिइन्

उनी अभिनित चलचत्रिलम्फुफ्लप भएपछि हराएकि थिइन् रातारात विश्वभर चर्चित बनेकी कुसुम अहिले भनें गुमनाम जस्तै छिन्

प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्