यी हुन् आँचल शर्माका लभर, बिहेकाे तयारी



अभिनेत्री आँचल शर्मा पल शाहसँग नाम जोडिएर आउने गरेको हल्लाले आजित बनेकी आँचल अब बिहे बन्धनमा बाँधिने तयारीमा छिन्। एक वर्षदेखि आँचल डा. उदीप श्रेष्ठसँग गहिरो प्रेममा छिन्।

उनीहरु प्रेमलाई बिहेमा प्ररिणत गर्न लागिपरेका छन्। प्रेममा परेको एक वर्षपछि उनीहरु बिहे गर्ने निर्णयमा पुगेका हुन्। आँचलले हालै एक मिडियामा दिएको अभिव्यक्तिअनुसार आगामी फागुनमा बिहेको पक्का भइसकेको छ। महिनाको पक्का भएको हो, दिनै त किटानी भएको छैन नि ?

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News