यी हुन् आँचल शर्माका लभर, बिहेकाे तयारी


 


अभिनेत्री आँचल शर्मा पल शाहसँग नाम जोडिएर आउने गरेको हल्लाले आजित बनेकी आँचल अब बिहे बन्धनमा बाँधिने तयारीमा छिन्। एक वर्षदेखि आँचल डा. उदीप श्रेष्ठसँग गहिरो प्रेममा छिन्।

उनीहरु प्रेमलाई बिहेमा प्ररिणत गर्न लागिपरेका छन्। प्रेममा परेको एक वर्षपछि उनीहरु बिहे गर्ने निर्णयमा पुगेका हुन्। आँचलले हालै एक मिडियामा दिएको अभिव्यक्तिअनुसार आगामी फागुनमा बिहेको पक्का भइसकेको छ। महिनाको पक्का भएको हो, दिनै त किटानी भएको छैन नि ?

प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्