नेपालको स्वर्ण संख्या २५


 


१३ औं दक्षिण एशियाली खेलकुदको पदक तालिकामा नेपालले अर्को स्वर्ण पदक थपेको छ । करातेकी खेलाडी अनुपमा मगरले कराते कुमुतेमा बुधबार स्वर्ण पदक दिलाउँदै देशलाई खुसी तुल्याएकी छन् ।

अनुपमाले पाकिस्तानी खेलाडी नर्गिसलाई हराउँदै मुलुकलाई स्वर्ण पदक दिाएकी हुन् । त्यसअघि अनुपमाले श्रीलंकाकी विजेकुन माथिमोहमदलाई हराएर फाइनल यात्रा निश्चित गरेकी थिइन् । यो सँगै नेपालको सागमा स्वर्ण पदक संख्या २५ पुगेको छ ।

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्