अभिनेत्री ऋचा शर्मा बैवाहिक बन्धनमा, यी हुन् उनका श्रीमान्


 


अभिनेत्री ऋचा शर्मा शनिबार बैवाहिक जीवनमा बाँधिएकी छन् उनले प्रेमी दिपेक्षविक्रम राणासँग लगनगाँठो कसेकी हुन् उनीहरुलेदुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 

ऋचा राणाको विवाह समारोहमा दुबै पक्षका परिवार केही निकट फिल्मकर्मीलाई मात्र निम्तो दिइएको थियो ऋचाले दुलहीकोभेषमा श्रीमानसँगको तस्बिर फेसबुकमा शेयर गर्दै लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनिआर्शिवाद सदैब यसरी नै मिलोस्

उनी तस्बिरमा खुसीको मुद्रामा देखिएकी छन् ऋचाले केही दिनअघि मात्रै आफ्नो विवाहको मितिसार्वजनिक गरेकी थिइन्

बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि फिल्महिजो आजका कुराको छायांकन भ्याएकी ऋचा अहिले कमेडी शोकमेडी च्याम्पियनमा व्यस्त छिन्

प्रकाशित मिति: २२ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्