Deshkomedia

अमेरिका जाने प्रधानमन्त्रीको टोलीमा १२ जना मात्रै, को–को परे ?

काठमाडौं, भदौ २५ । अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को टोलीमा १२ जना मात्रै सदस्य रहने भएका छन् । प्रधानमन्त्री

गठबन्धन पाँच वर्षसम्म ढुक्कले चल्छ : प्रचण्ड

विराटनगर, भदौ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सत्ता गठबन्धन पाँच वर्ष निरन्तर रहने बताएका छन् । विराटनगर स्थित समाजवादी मोर्चाको सन्देशसभामा सहभागी हुन आएका उनले सोमबार विहानस्थलमा सञ्चारकर्मीसँग

नेपाल टेलिकमकाे ‘तीजकाे लहर टिकटक च्यालेन्ज’, विजेतालाई आकर्षक पुरस्कार

काठमाडौं, भदौ २५ । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको

सिंगापुरमा नेपाल लाइफका अभिकर्ताले फहराए देशको झण्डा

काठमाडौं, भदौ २५ । नेपालको प्रतिनिधित्व गर्दै जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका चार जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फेरेन्समा सहभागिता जनाएका छन् । विश्वस्तरिय मान्यता प्राप्त बीमा

छात्रा आत्महत्या दुरुत्साहन मुद्दामा विद्यालयका प्रिन्पिल र सञ्चालक पक्राउ

रुकुम पश्चिम, भदौ २५ । आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले

एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, भदौ २५ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । संस्थापन इतरका बहुमत सदस्यहरुले एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित सोमबार अध्यक्ष

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, भदौ २५ । रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गठी आरोपमा प्रहरीले धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भक्तपुरको

वित्तिय साक्षरता जागरणका लागि सांग्रिला बैंकको प्रभातफेरी

काठमाडौं, भदौ २५ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले यही भदौ २२ गते भैरहवा

बाजुरामा मेला हेर्न गएका दुई युवकमाथि सांघातिक आक्रमण

बाजुरा, भदौ २५ । बाजुराको खप्तड छेडेदहमा मेला हेर्न गएका दुई युवकमाथि सांघातिक आक्रमण भएको छ । खप्तड छेडेदह गाउँपालिकाको छेडेदह तालमा कृष्ण जन्माष्टमीको मेला हेर्न गएका बुढीगंगा नगरपालिका–६ नोबिस

काठमाडौंमा बालबालिकाका लागि कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान

काठमाडौं, भदौ २५ । काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दोस्रो चरणको अभियान भदौ ३०