Deshkomedia

आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौं महानगरकाे चेतावनी

काठमाडौं, असोज ३ । काठमाडौं महानगरापलिकाले शिक्षकहरूले आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले आन्दोलनका नाममा निजी तथा सरकारी विद्यालय बन्द गरेको पाइए कारबाही गर्ने

लुटपाट गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ

काठमाडौं, असोज ३ । काभ्रेपलान्चोकको पनौतीमा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका–४ मा बस्ने २७ वर्षीय आकाश दोङ, पनौती–६ बस्ने २७ वर्षीय श्रीराम लोप्चन

शेखरले दिए देउवालाई भेटेरै चेतावनी- कार्यशैली नसच्याउन आफ्नै तरिकाले अघि बढ्छौं

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो कार्यशैली सच्याउन चेतावनी दिएका छन् । आफ्नो समूहको बैठकको भोलिपल्ट आज सभापति देउवालाई भेटेर उनले

काठमाडौँबाट ६ वर्षीय बालक वेपत्ता

काठमाडौं, असोज ३ । काठमाडौंको मुलपानीबाट एक ६ वर्षीय बालक बेपत्ता भएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ स्थित मुलपानी प्लानिङबाट ६ वर्षीय मनिम लामा हराएका हुन् । असोज

एउटा मात्रै विधेयक पारित गरी संसद्को अधिवेशन अन्त्य हुँदै

काठमाडौं, असोज ३ । सङ्घीय संसद्को चालु अधिवेशन एक मात्र विधेयक पारित गरेर अन्त्य हुने भएको छ । संसद् र दलहरूको निष्क्रियताका कारण विधेयक बनाउने प्रमुख थलोको रूपमा रहेको सङ्घीय

कैलालीमा लेनदेन विषयमा विवाद हुँदा घरमै गएर खुकुरी प्रहार

धनगढी, असोज ३ । कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एक जनामाथि खुकुरी प्रहार भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ का ४७ वर्षीय रूपबहादुर सुनारमाथि वडा नम्बर ५ का ३२ वर्षीय वसन्त

संविधान दिवसको अवसरमा काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु

काठमाडौं, असोज ३ । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस

टिकापुर घटनाका थप चार जनाको कैद मिनाहा, कैलालीबाट तीन जना रिहा

धनगढी, असोज ३ । टिकापुर घटनामा थप चार जना कैदीबन्दीको कैद मिनाहा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्वीरसहित)

काठमाडौं, असोज ३ । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथ्यतमा भएको समारोहमा उपराष्ट्रपति

संविधान दिवसमा कमल थापाको शुभकामना– भ्रष्ट व्यवस्था अन्त्य गरौं

काठमाडौं, असोज ३ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान दिवसको शुभकामना दिँदै संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् । उनले बुधबार विहान सामाजिक सञ्जालमा संविधान