Deshkomedia

कोशी प्रदेशमा बजेटसम्बन्धी दुई अध्यादेश प्रमाणित

विराटनगर, भदौ २४ । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेटसम्बन्धी दुईवटा अध्यादेश प्रदेश प्रमुख पर्शुराम खावुङले प्रमाणित गरेका छन् । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ल्याएको अध्यादेश

स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ

नवलपरासी, भदौ २४ । नवलपरासीको सरावल गाउँपालिका– ७ भुजहवाबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । भारतीय सीमा नजिकबाट प्रहरीले रुपैयाँसहित पाल्हीनन्दन गाउँपालिका– २ हरपुरका

सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्यो

काठमाडौं, भदौ २४ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक

महिलाकै घरमा गएर जबरजस्तीकरणी, एक जना पक्राउ

कञ्चनपुर, भदौ २३ । कञ्चनपुरमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा प्रहरीले जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय

बिहे गर्ने आश्वासन दिएर बलात्कार

झापा, भदौ २३ । झापामा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । युवतीलाई विवाह गर्ने आश्वासन देखाई युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कनकाई

नेपाली बोल्न नसक्ने महिला जङ्गलको चौतारीमा अलपत्र

झापा, भदौ २३ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जङ्गल खण्डमा एक नेपाली बोल्न नसक्ने महिला दुई महिनादेखि अलपत्र परेकी छन् । ‘मङ्गोलियन अनुहारकी अन्दाजी ३५ वर्षकी महिला भारतबाट आउने कुनै गाडीबाट

कोइला व्यवसायी दई महिनादेखि सम्पर्कविहीन

झापा, भदौ २३ । झापाको मेचीनगरका कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै

स्वास्थ्य विषय नपढेरे अबैध रुपमा मेडिकल सञ्चालन, सञ्चालकविरुद्ध मुद्दा

बैतडी, भदौ २३ । बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । प्रहरी प्रवक्ता

मोटरसाइकल एक आपसमा ठोक्किँदा चालकको मृत्यु

दमक, भदौ २३ । झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । कमल गाउँपालिका–३ बोहरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको

सुन तस्करी प्रकरण : भन्सार अधिकृत र दुई जना नासु पक्राउ

काठमाडौं, भदौ २३ । ६० किलो सुन प्रकरणमा एक भन्दा अधिकृत र दुई नासुसहित तीन जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत