Deshkomedia

मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

मुगु, जेठ १५ । मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, जेठ १५ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकले आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । मन्त्रिपरिषद्बाट बजेट

आज सेयर बजार बन्द

काठमाडौं, जेठ १५ । आज जेठ १५ सोमबार सेयर बजार बन्द रहने भएको छ । सरकारले आज गणतन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार बन्द भएको

१६औं गणतन्त्र दिवस मनाइयो

काठमाडौं, जेठ १५ । आज अर्थात जेठ १५ गते १६ औं गणतन्त्र दिवस मनाइएको छ । सोमवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो । राष्ट्रपति रामचन्द्र

गणतन्त्रमाथि राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरा : कोइराला

काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्रमाथि राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको बताएका छन् ।कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं. १ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै

सुनको मूल्य कति छ आज ?

काठमाडौं, जेठ १५ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीको कैद माफी

काठमाडौं, जेठ १४ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले

रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, जेठ १४ । टीकापुर घटनामा दोषी ठहर रेशमलाल चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरेकी छन् । टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा

दुई लघुवित्तको कार्यालयमा विप्लवको तालाबन्दी

अछाम, जेठ १५ । अछामको साँफेबगर नगरपालिकामा रहेका दुई लघुवित्तको कार्यालयमा विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले तालाबन्दी गरेको छ। पार्टीले छिमेक लघुवित्त वित्तीय संस्था र एनएमबी लघुवित्त वित्तीय संस्थाको कार्यालयमा

थप १४ जनामा कोरोना पुष्टि

काठमाडौं, जेठ १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट १०४५ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या