DeshKo News

प्रचण्डले माेदीलार्इ पठाएकाे चिठीका बुँदा यस्ता छन्

काठमाडाैं, भदाै ५ प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको सन्देश भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा निधिले मोदीलाई

संस्कृतिविदलार्इ भाेजपुरे खुकुरी

डा. लाेचनलार्इ एक लाखकाे पुरस्कार

काठमाडाैं, भदाै ४ डाक्टर लाेचन कार्की रामप्रसाद-कृष्णलक्ष्मी तथा लक्ष्मी श्रेष्ठ स्मृति सम्मानबाट पुरस्कृत भएका छन् । शनिबार राजधानीमा भव्य कार्यक्रममाबिच कार्कीलार्इ सम्मान सहित पुरस्कृत गरिएकाे हाे । पुरस्कार राशी एक लाख

७.४ रिक्टर स्केलको भूकम्पकाे धक्का महशुस

वासिङटन, भदाै ४ दक्षिणी आन्ध्र महासागरमा शुक्रबार बिहान सवेरै ७.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । यस भूकम्पपछि तत्काल सुनामीको चेतावनी भने दिइएको छैन ।

ओलम्पिक महिला फुटबलमा जर्मनीले जित्यो स्वर्ण

रियो, भदौ ४ (एजेन्सी) जर्मनीले रियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण जितेको छ। फाइनलमा स्वीडेनलाई २–१ ले हराएर जर्मनीले पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक जितेको हो। जर्मनीका लागि

दिङ्ला इलाका प्रशासन : सास्ती कहिलेसम्म ?

भोजपुर, भदौ ४ जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई सेवा दिन भनेर दिङ्लामा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सेवाभन्दा सास्तीको केन्द्र बनेको छ । दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयमा प्रमुख नबस्दा स्थानीयवासीले सास्ती

विद्यालय व्यवस्थापन समिति गठन

भाेजपुर, भदाै ३ सानोदुम्मा माविमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शिक्षा ऐन २०२८ को आठौं संशोधन अनुसार गत महिना जिल्ला शिक्षा कार्यालय भोजपुरबाट निर्देशन भए बमोजिम अभिभावकहरुको भेलाद्वारा

सडककाे दुर्दशा

छोटो, सफल र लोकप्रिय सरकार

विरासतमा प्राप्त अवस्था संविधानसभाबाट नयाँ संविधान जारी भएसंगै हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको थियो । उहाँ प्रधानमन्त्रीमा निर्वाचित भइरहँदाको समयमा भारतका तर्फबाट अघोषित नाकावन्दी लगाइएको

१ सय २५ डिएसपीकाे सरूवा (काे-कहाँ पुगे ?)

काठमाडाैं, भदाै ३ प्रहरी प्रधान कार्यालयले १ सय २५ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले उनीहरुको सरुवा गरेको हो । काे कहाँ पुगे क्लिक