APP haru

स्वागतमा उत्रिएका जनताबाटै लखेटिए मन्त्री

सप्तरी, असार २३ मन्दिरका पुजारीलाई इटाले हान्न खोजेपछि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई सर्वसाधारणले लखेटेका छन् । प्रदेश सरकारको लगानीमा जिर्णोद्वार हुँदै गरेको हनुमाननगर कंकालिनी नगरपालिका–३ हनुमान

पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी बनिन् स्पेनकी राजदूत

काठमाडौं सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत बन्ने भएकी छन्। सोमबार बसेको संसदीय सुनुवाइ समितिबाट अन्य तीन जनासँगै दावाफुटी पनि

भारतीय दूतावासले विषादी परीक्षण रोक्न पठाएको यस्तो पत्र

काठमाडौं– विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई काटेको पत्र रातोपाटीलाई प्राप्त भएको छ । लैनचौरस्थित भारतीय दूतावासले भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलमा विषादी परीक्षण सम्बन्धमा मन्त्रालयलाई पत्र काटेको

काठमाडौंभित्रैका झोलुङ्गे पुल जोखिममा दुर्गमका के कुरा ?

काठमाडौँ–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ । स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब आठ फिट

पूर्वराजा ज्ञानेन्द्र शाहको संदेश ‘मलाई कताकता पीडाबोध भइरहन्छ’

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि

नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्दै

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गर्ने भएका छन् । पूर्वमन्त्री समेत रहेका कार्कीले काठमाडौंको थापाथलीमा भव्य कार्यक्रमसहित राणा थरकी अधबैसे युवतीसँग

अवकाश प्राप्त कर्मचारीलाई उपचार खर्च नदिन सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बाट अवकाश पाएका कर्मचारीहरूलाई उपचार खर्च दिने प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ

पूर्वराजा ज्ञानेन्द्रले किन नमनाउने भए जन्मोत्सव ?

काठमाडौं पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उहाँले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स्रोतले जनाएको छ । हरेक वर्ष तामझामका

विषादी परीक्षण नगरे भारतीय गाडी नाकामै जलाउने चेतावनी !

काठमाडौं । नेपालको मौलिक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारिक नीति तथा कार्यक्रम र सरकारसँगको माग पत्र सार्वजनिक गरेको छ। करिब भूमिगत शैलीमा

चल्न थाल्यो सरकारको ‘ब्याक गियर’

काठमाडौं–केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्दै जाने र कुनै निर्णयबाट पछाडि नहट्ने आत्मविश्वासका साथ भनेका थिए, ‘सरकारको ब्याक गियर छैन । अब अगाडि बढेको बढ्यै