APP haru

चर्चित मेयर द्वारिकलाल चौधरीले खाइदिए निर्दोष कर्मचारीको जागिर’

इटहरी : केही साताअघि इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी सामाजिक सञ्जालमा चर्चित भए। भ्रष्ट कर्मचारीलाई तह लगाउने भन्दै पदीय मर्यादा भुलेर उनी भौतिक आक्रमणमै उत्रिए। त्यसपछि कर्मचारीले उनीविरुद्ध नाराबाजी गरे

ओली सरकार विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, असार २४ : भारतबाट आउने तरकारी र फलफूल विषादी परीक्षण नगरी भित्र्याउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत

युवती पिट्ने ‘धर्तीमाता’ रिहा

काठमाडौंको भद्रकालीमा आफूलाई धर्तीमाता भन्दै युवतीलाई कुटपिट गर्ने विष्णु कुँवर ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छिन् । उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार र जिल्ला अदालत काठमाडौंबाट २०

तपाईहरुले साथ दिनुहोस्, सार्वजनिक जग्गा फिर्ता ल्याउने जिम्मा म लिन्छु : सांसद बस्नेत

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताको साथ र सहयोग भएका भू–माफियाले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने जिम्मा लिनुभएको छ ।

नेविसंघले प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी उपहार दिए पछी …

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत

मन्त्रीहरूको अन्तर्वार्ता लिँदै प्रधानमन्त्री !

काठमाडौं । भारतबाट तरकारी तथा फलफूल पैठारी गर्दा भन्सार विन्दूमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवेशष परीक्षण गर्ने निर्णयबाट सरकार पछि हट्यो भन्ने आरोप खेपिरहेका बेला मन्त्रिपरिषद् बैठक तारन्तार बसिरहेको छ

फेरी सुरु भो श्रम ऐनअनुसार तलब नपाएको भन्दै कर्मचारी आन्दोलित

बर्दिबास–सरकारले तोकेको श्रम ऐनअनुसार तलब भत्ता नपाएको भन्दै सागरनाथ वन विकास परियोजनामा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु आन्दोलित भएका छन् । हाल सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरी, सर्लाही, रौतहट

नदी किनारमा उच्च सर्तकता अपनाउन आग्रह, आकस्मिक बहाबको सम्भावना

काठमाडौं नेपाल बाढी सूचनाले आज कन्काई, बबई नदी तटीय क्षेत्रमा आकस्मिक बहाबको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान सूचना जारी गर्दै सर्तकता अपनाउन आग्रह गरिएको छ । २४ असार

मन्त्री मातृका यादव मन्त्रिपरिषद् बैठकको बीचमै बाहिरिए

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन् । उनले भने,

मन्त्रीपरिषदको आकश्मिक बैठक बालुवाटारमा जारी

काठमाडौँ – मन्त्रीपरिषदको आकश्मिक बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन मन्त्रीहरु बिहान बालुवाटार पुगेका हुन् । सोमबार दिउँसो चारबजे मन्त्रीपरिषदको बैठक बसेको थियो