APP haru

न्यान्सी पेलोसी अमेरिकी तल्लो सदनको सभामुख, पारित भएन मेक्सिको पर्खाल बजेट

वासिङटन, पुस २० अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ

जग्गा बाँड्दा समाधान भएन सुकुम्वासी समस्या : यस्तो छ समाधान योजना

काठमाडौं, पुस २० भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले हालसम्म एक लाख ५४ हजार ८५६ सुकुम्वासी परिवारलाई ४६ हजार ६९४ बिघा जग्गा वितरण गरेको छ । हालसम्म १२ सुकुम्वासी

कुमारीले गर्छ १६ भन्दा बढी औषधीको काम ! -सेयर गर्नुहोस्

काठमाडौं घ्यू कुमारीले गर्छ १६ भन्दा बढी औषधीको काम ! आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ

नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन लागि पर्नुस्: मन्त्री अधिकारी

काठमाडाैं – ‘नेपाल भ्रमण वर्ष–२०२०’ मूल आयोजक समितिले नेपाल भ्रमण वर्षको कार्यक्रम तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान कार्यक्रम कार्यान्वयन उपसमितिलाई निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र

प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने

काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने भएकाे छ । प्रधानसेनापति थापा आगामी पुस २७ गतेबाट भारतको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानसेनापतिको जिम्मेवारी

ओली सरकारले इटहरी–बिराटनगर ३० अर्ब लगानीमा ३० किलोमिटर मोनोरेल रेलमार्ग बन्ने निर्माणको अन्तीम तयारी

सुनसरी । सरकारले केरुङ काठमाडौँ रेलमार्गका कसरी लगानी जुटाउने भनेर चिन्ता गरिरहेको बेला बिराटनगर–इटहरी मोनोरेल निर्माणका लागि बजेट जुटेको दावी गरिएको छ । सो आयोजनाका लागि रु ३० अर्ब बराबरको

व्यापारीसँग जबर्जस्ती चन्दा अशुल्ने विप्लव नेकपाका ३ कार्यकर्ता पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा बस्ने व्यापारीसँग चन्दा माग्ने नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना कार्यकर्ता पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले व्यापारीहरुसँग चन्दा माग्ने र नदिए

चाैथाे टेष्ट: पुजारा र पन्तको शतकसँगै भारत अष्ट्रेलियाभन्दा ५ सय ९८ रनले अगाडि

काठमाडौं चेतेश्वर पुजारा र ऋषभ पन्तको उत्कृष्ट शतकका कारण अष्ट्रेलिया विरूद्दको चौथो तथा अन्तिम टेस्टको दोस्रो दिनको खेल सकिँदा भारत ५ सय ९८ रनले अगाडि रहेको छ । दोस्रो दिन

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो !

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको

प्रतिवेदनलाई ठोस, स्पष्टता र परिस्कृत बनाउने समितिको निर्णय

काठमाडौँ, २० पुस (रासस) प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी खरीद प्रकरणमा भएको अनियमितताको सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनपछि मात्र अघि बढाउने निर्णय