DESHKONEWS

क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप दिने

एजेन्सी, कार्तिक १४ क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप अनुदान दिने घोषणा गरेका थिए । कोभ्यास सहयोगअन्तर्गत क्यानडाले सन् २०२२ सम्म सो परिमाणमा खोप दिने

इंग्ल्याण्डकाे लगातार तेस्रो जित

काठमाडौं, कार्तिक १४ इंग्ल्यान्डले आइसिसी टी- ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । शनिबार सुपर-१२ को समूह-१ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको

साढे सात अर्बकाे भेरी पम्पिङ खानेपानी आयोजना, तिहार लगत्तै टेण्डर हुने

सुर्खेत, कार्तिक १४ कर्णालीको राजधानी वीरेन्द्रनगर भएसँगै दिनहुँजसो जनघनत्व बढ्दै गएको छ । प्रदेशमा बढ्दो जनसंख्यासँगै पानीकाे पनि अभाव हुँदै गएको छ । त्यसका लागि भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना

यी स्थानहरुमा वर्षा र हिमपात हुने

काठमाडौं, कार्तिक १४ हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो देशको

यस्तो छ कार्तिक १४ गते आइतबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक १४ गते आइतबारको राशिफल हेर्नुहोस्ः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ

प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

काठमाडौँ, कार्तिक १२ नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै थप आन्दोलन घोषणाको तयारी गरेको छ । कार्यसमितिको बैठक बसेर शुक्रबार जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बार अध्यक्ष

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको योजना सम्भव छ ? यी हुन् चुनौती दिने नेताहरु

काठमाडौं, कार्तिक १२ प्रमुख प्रतिपक्षी नेकपा एमाले १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ ।

‘यौन प्रस्ताव अस्वीकार गरेपछि फिल्मबाट निकाल्ने धम्की आयो’

एजेन्सी, कार्तिक १२ बलिउड अभिनेत्री ईशा गुप्ताले फिल्म जन्नत २ मा फिल्मी दुनियाँमा पाइला टेकिन्। उनले डेब्यु फिल्मका अभिनेता इमरान हाश्मीसँग काम गरेकी थिइन्। त्यसपछि इशा राज थ्रीडी, हमशकल, रुस्तम,

फेसबुकले राख्यो नयाँ नाम ?

एजेन्सी, कार्तिक १२ सामाजिक सञ्जाल फेसबुकले आफ्नो ब्रान्डिङमा ठूलो परिवर्तन गर्दै आफ्नो कर्पोरेट नाम ‘मेटा’ राखेको छ । कम्पनीले नयाँ नामले आफूले गर्ने कामको राम्रो वर्णन गर्ने बताएको छ ।

टेलिकम र एप्पल बिक्रेताबीच सम्झौता, आइफोन खरिदकर्तालाई प्रतिमहिना ५ जीबी डाफा फ्रि

काठमाडौं । नेपाल टेलिकम र इभोलुसन ट्रेडिङ प्रालिले सहकार्यका लागि सम्झौता गरेका छन्। त्यसका लागि आइफोन खरिदकर्ताहरुलाई नेपाल टेलिकमको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउन टेलिकम र इभोलुनबीच सम्झौता भएको