रोजगार

आवेदन दिने सबैलाई सीप सिकाउँदै कामपा

काठमाडौँ, ११ जेठ । गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ । कामपाले २०८१

प्रधानमन्त्री रोजगार कार्यक्रम जनशक्ति उत्पादनमा केन्द्रितः मन्त्री अर्याल

काभ्रेपलाञ्चोक, ८ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रम बजारको माग र आवश्यकका आधारमा जनशक्ति उत्पादनमा केन्द्रित रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा

उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकता

काठमाडौँ, १ जेठ । वर्तमान सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै मुस्किल

गोरखा, वैशाख २३ । गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म

काठमाडौँ महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ, वैशाख २१ । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् ।

महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग

महोत्तरी, वैशाख ९ । बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका

नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं, वैशाख ७ । नेपाली सेनाले ठूलो संख्यामा भर्ना खुला गरेको छ । सेनाले एक सूचना जारी गर्दै विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो। सेनाले सूचनामा २६ सय

नेपाल टेलिकममा २२८ जनालाई जागिरको अवसर

काठमाडौं, वैशाख ७ । नेपाल टेलिकमले रोजगारीका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ । नेपाल टेलिकमले शुक्रबार सूचना प्रकाशित विभिन्न १४ पदका लागि २२८ जनालाई रोजगारीको अवसर खुल्ला गरेको

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

सिमकोट, वैशाख ६ । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका

स्ट्रबेरी खेतीमा रमाउँदै मुक्ति, एक वर्षमै ४० लाख मुनाफा

काभ्रेपलाञ्चोक, वैशाख ५ । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गर्नुभएको व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै लैजानुभएको छ । कोरोना महामारीका समयमा धेरैले रोजगारी गुमाइरहेका बेला विष्टले