रोजगार

बेलायत पठाइदिने भन्दै ७६ लाख ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ, फागुन ११ । बेलायत पठाइदिने भन्दै तीन जनाबाट ७६ लाख रुपैयाँ गठेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका ३६ वर्षीय युद्ध

कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म चल्ने

काठमाडौँ, फागुन ८ । इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं, फाग३न ७ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा

ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ देखि हुने

काठमाडौं, फागुन ४ । ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गरिने भएको छ । ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको भाषा परीक्षा यही फागुन ७ ९सोमबार० देखि सुरू गर्न

सीतारामको नयाँ उत्पादन ‘स्पेसल मिल्क फर टि एन्ड कफी’

काठमाडौँ, फागुन २ । डेरी उत्पादनद्वारा ग्राहकहरु माझ एक विशिष्ट पहिचान बनाएको सीताराम गोकुल मिल्क्स प्रालिले आफ्नो नयाँ उत्पादन ‘स्पेसल फर टि एन्ड कफी’ बजारमा ल्याएको छ । सितारामले श्रीपञ्चमीको

छविलाल छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन

कञ्चनपुर, फागुन २ । तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आउनुभएको छ । स्थानीय जातका कुखरा गाउँघरबाट

ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक पदमा भर्ना खुला (सूचनासहित)

काठमाडौं, माघ २६ । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन खुला गरेको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग,वृति विकास महाशाखाले

रोमानियाले यसवर्ष रोजगारीका लागि २० हजार नेपालीलाई लैजाने

काठमाडौँ, माघ २५ । रोमानियाले यसवर्ष वैदेशिक रोजगारीका लागि २० हजार नेपालीलाई लैजाने भएको छ । रोमानियाले सन् २०२४ का लागि विभिन्न क्षेत्रमा काम गर्नका लागि नेपाली कामदार माग गरेको

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘डल्फिन’ विटुमिन ब्राण्ड

काठमाडौं, माघ १९ । निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी” यही २०८० साल माघ १८ देखि

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, माघ १९ । रोमानिया पठाइदिन्छु भन्दै नगद रु एक लाख ५० हजार ठगी गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरपालिका–२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे