रोजगार

शेयर बजार (नेप्से) पुनः ओरालो

काठमाडौँ, ७ असोज सोमबार सामान्य अङ्कले बढेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.४२ विन्दुले घटेर एक हजार

अण्डाको मूल्य बढी लिए कारवाही

काठमाडौँ, ६ असोज नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घले अण्डाको मूल्यमा एकरुपता कायम गरेको छ । यसअघि विभिन्न मूल्यमा अण्डा बिक्री वितरण हुँदै आएकामा आजदेखि अण्डाको मूल्यमा एकरुपता गरी उपभोक्ता

शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ५ असोज साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार

शुरु हुन सकेन बजार अनुगमन कार्य

बैतडी, ४ असोज कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि बैतडीमा शुरु हुन सकेको छैन । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत

ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ, ३ असोज नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर

असोज १० देखि नयाँ नोट साटिने

काठमाडौँ, ३ असोज चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशैको अवसरमा बढी हुने गरेको छ ।

सुन तोलाको ६०० ले घट्यो

काठमाडौँ, २ असोज भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

चितवन ३० भदौ विगत दुई वर्ष यता फुल (अण्डा) को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने

चाडपर्वलाइ लक्षित गरेर सहुलियत पसल आजदेखि संचालनमा

काठमाडौं, २३ भदाै दशैं, तिहार र छठ पर्वका लागि सरकारले देशभर ७३ वटा सुपथ मूल्य पसल स्थापना गरेकाे छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हिजाे बसेको बैठकले सुपथ मूल्य

दसैंका लागि अग्रिम टिकट बुकिङ भदाै अन्तिम सातादेखि खुल्ने

काठमांडाै भदाै २३ भदौको अन्तिम साता दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। अग्रिम टिकट खुलाउने सम्वन्धमा यातायात व्यवसायी र यातायात व्यवस्थापन विभागबीच छलफल भइरहेको छ। छलफल सकारात्मक रूपले