खेलकुद

विश्वकप छनोट – कतारविरुद्ध टस जितेर नेपाल ब्याटिङमा LIVE भिडियो सहित

काठमाडौं– टी-२० विश्वकपको एसियाली छनोटको अन्तिम चरणमा प्रतिस्पर्धा गर्न सिंगापुर पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्दैछ। कतारविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। सिंगापुरको इन्डियन एसोसियसन मैदानमा हुन

विश्वकप फुटबल छनोटमा नेपाल कठिन समूहमा

काठमाडौं, साउन १ कतारको दोहामा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तरगत नेपाल कठिन समूहमा परेको छ । एसियन फुटबल फेडेरेसन एएफसीले मलेसियामा आज सार्वजनिक गरेको ड्र को समूह बीमा

इंग्ल्यान्डले जित्यो विश्वकप क्रिकेटको उपाधि

एजेन्सी । इंग्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । राति सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड सुपर ओभरमा उपाधि हात पार्न सफल भएको हो

पारस खड्काले विस्फोटक ब्याटिङ गरेपछि नेपालद्धारा मलेसिया पराजित

काठमाडौं, असार २८ कप्तान पारस खड्काको विस्फोटक पारीले नेपाल र मलेसियाबीचको पहिलो टि २० खेल नेपालको पोल्टामा परेको छ । ओपनिडमा आएका कप्तान खड्काले बिस्फोटक पारी खेलेका छन् । ५०

अष्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा

काठमाण्डौँ, असार २७ अष्ट्रेलियामाथि सानदार जीत हासिल गर्दै आयोजक इंग्ल्यान्डले विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । २६ असारमा भएको खेलमा इंग्ल्यान्ड अष्ट्रेलियामाथि हावी भयो । उसले आठ विकेटको सानदार

न्युजिल्यान्डसँग हारेपछि भारतीय मिडियामा कप्तान विराट कोहली ‘भिलेन’

काठमाडौँ । न्युजिल्यान्डसँगको हारपछि भारतीय सञ्चारमाध्यमले आफ्नो देशका कप्तान विराट कोहलीलाई ‘भिलेन’ बनाएका छन्। म्यान्चेस्टरको ओल्ड ट्रार्फोडमा खेलाइएको खेलमा न्युजिल्यान्डसँग भारत १८ रनले पराजित भएपछि भारतीय मिडियाले विराट कोहली, केएल

विश्वकप क्रिकेटमा भारतले हारेपछि प्रधानमन्त्री मोदीले के लेखे ?

काठमाडौं, असार २६ आईसीसी विश्कप क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत पराजित भएपछि विभिन्न क्रिया प्रतिक्रिया आउन थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो टिमले खेलेको खेलप्रति

भारतलाई निराश बनाउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा

एजेन्सी, असार २५ भारतको विश्वकप २०१९ को यात्रा सेमिफाइनलमा पुगेर सकिएको छ। भारत न्यूजिल्यान्डसँग पराजित भएर विश्वकपको उपाधि होडबाट बाहिरिएको हो। मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्‍न भएको थियो।

माेरङ खेलकुदमा जुगाँकाे लडाइ : नेतृत्व चयनमा राजनीति घुस्याे : कस्ले मार्ला बाजी ?

तेजबहादुर बन इटहरी । मोरङ जिल्ला खेलकुद बिकास समितिमा रहेका पदाधिकारीहरूको कार्यकाल सकिनै लाग्दा नेतृत्व चयनमा राजनीति घुसेको छ । वास्तविक खेलप्रेमिहरूलाइ पन्छाएर राजनीति छवि बोकेकाहरू नेतृत्वको लाइनमा उभिएपछि अहिले

मुख्यमन्त्री कपको फाइनल धरानमा हुने

विराटनगर, असार २५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता प्रदेश १ को अन्तिम चरण र फाइनल खेल धरानमा हुने भएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनका क्रममा प्रतियोगिता आयोजक