खेलकुद

वर्ल्डलिंकको ‘बिट द स्पीड’ : नेपालकै फास्टेस्ट बलरमा प्रदीप जैसवाल

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लि.ले नेपाल क्रिकेट संघको सहकार्यमा सुरु गरेको ‘बिट द स्पीड’स् नेपालकै फास्टेस्ट बलरको उपाधि प्रदीप जैसवालले जितेका छन् । सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको

मिस्टर नेपालको अडिसन सुरू

काठमाडौं । मिस्टर नेपाल २०२४ को पहिलो चरणको अडिसन झापाबाट शुरू भएको । नेक्स्ट मोडल्स नेपालको आयोजनामा सुरु भएको अडिसन क्रमशः विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा हुँदै

क्यानले उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं, असार २२ । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ । क्यानको बिहीबार बसेको बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै स्पष्टीकरण सोध्न लागेको

जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं। स्पेन युरो कपको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार राति एमएचपी एरेनामा सम्पन्न खेलमा जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन सेमिफाइनल प्रवेश गरेको हो । ५१औं मिनेटमा ड्यानी ओल्मोले

महिला भलिबल टोली घोषणा

काठमाडौँ, १९ असार । नेपाल भलिबल सङ्घले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ । टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र

भारत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ, १८ असार । पारा तथा विशेष खेलकुदअन्तर्गत भारत्तोलनमा आज चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । चारै कीर्तिमान पुरुष स्पर्धामा बनेका हुन् । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको

रवीन्द्र जडेजाद्वारा टि–२० बाट सन्न्यास घोषणा

काठमाडौं । भारतका अलराउन्डर रवीन्द्र जडेजाले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट शनिबार आइसीसी टि–२० विश्वकप सन् २०२४ को उपाधि जितेपछि टि–२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गर्नुभएको छ । जडेजाले सन् २००९ को

भारतीय कप्तान शर्मा र पूर्वकप्तान कोहलीले लिए टी–२० बाट सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। आफ्नो खेल जीवनमा भारतलाई दोस्रो पटक टी–२० विश्वकप उपाधि जिताउने

भारतले जित्यो टि–२० विश्वकप उपाधि

काठमाडौं । आइसीसी टि–२० विश्वकप २०२४को उपाधि भारतले जितेको छ । वेष्ट इन्डिनको बार्बाडोसमा शनिबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टि–२० विश्वकपको उपाधि जितेको हो ।

टी–२० विश्वकप : उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ । भारत