खेलकुद

हैदरावादले आईपीएलकै सर्वाधिक स्कोर बनाएको खेलमा २५ रनले हार्‍यो बैंगलुरू

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले पराजित गरेको छ । गए राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले २०

एसीसी प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

मस्कट, वैशाख ३ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अल अमेरत मैदानमा जितका लागि

नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै

मस्कट, वैशाख ३ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । टोलीमा एक परिवर्तन भएको छ ।

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दैछ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११:४५ बजेदेखि शुरु हुनेछ । नेपालले

आईपीएल : रोहितले शतक बनाए पनि हार्‍यो मुम्बई

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। गएराति भएको खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७ रनको

खेलकुदका माध्यमबाट दक्ष जनशक्ति उत्पादनः मुख्यमन्त्री अधिकारी

कास्की, २ वैशाखः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारले सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको बताउनुभएको छ । त्यसका लागि मानव जीवनका लागि महत्वपूर्ण पक्ष रहेको खेलकुद विकास

राजस्थान रोयल्ससँग पञ्जाब तीन विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ। एक सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा

लेखनाथ हाफ म्याराथनः सेनाका सञ्जयलाई उपाधि

कास्की, १ वैशाख । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । दोस्रो संस्करणका रूपमा

नयाँ वर्षमामा पर्यटकले भरियो बन्दीपुर

दमौली, वैशाख १ । नयाँ वर्षको अवसरमा तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्ष मनाउन देशका विभिन्न स्थानबाट पर्यटक बन्दीपुर उक्लिएका हुन् । बन्दीपुरमा शुक्रबारदेखि

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

मस्कट । दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अल–राउण्ड प्रदर्शनमा साविक विजेता नेपालले ओमनमा जारी एसीसी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रवार मलेसिया माथि जित हात पारेको