देश

थपिदै कोरोना संक्रमित, थप ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ३२ देशभर कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढ्दैछ । पछिल्लो २४ घण्टामा देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस

यस वर्ष मनसुनको क्षतिः पहिरोबाट मात्रै २०६ जनाको मृत्यु, ६६ बेपत्ता

काठमाडौं, साउन ३२ यस वर्ष देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोका कारण ठूलो धनजनको क्षति हुन पुगेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरससंग लडिरहेका बेला मनसुनजन्य विपदबाट पनि ठूलो

नेपाल प्रहरीका डीआईजीलाई कोरोना संक्रमण

काठमाडौं, साउन ३२ प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक जना डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ

वडा सदस्यलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने युवक पक्राउ

कञ्चनपुर, साउन ३२कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । घरआँगनमै बसिरहेका बेला स्थानीय दीपक ओड र

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडाैँ, साउन ३२जिल्ला अदालत इलामबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक व्यक्तिलाई झापाबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मेची नगरपालिका झापाका ५४ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ

फेरि तीन दिन देशभर वर्षा हुने

काठमाडाैँ, साउन ३१पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ

निषेधाज्ञापछि जनजीवन ठप्प

भरतपुर, साउन ३१भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा

बागलुङमा पहिरोले घर पुरियो, दुई जनाको मृत्यु

बागलुङ, साउन ३१ बागलुङको निसीखोला गाउँपालिका– ५ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।  गएराति स्थानीय हिराबहादुर विकको घर पहिरोले पुरिँदा उनका १४ वर्षीय छोरा वीरेन्द्र विक र

सिन्धुलीमा यी पाँच स्थानीय तहले गरे लकडाउन

काठमाडौं, साउन ३१ सिन्धुलीका पाँच वटा स्थानीय तहले जिल्लामा कोभिड(१९ सङ्क्रमित बढ्दै गएपछि लकडाउन घोषणा गरेका छन्। जिल्लाको कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी

सीमा नाकामा रकम असुल्ने युवा पक्राउ

कैलाली, साउन ३१भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी