देश

नवलपरासीमा गाडी दुर्घटना हुँदा गाउँपालिका अध्यक्षको मृत्यु

काठमाडौं, जेठ ३२नवलपरासी पश्चिममा गाडी दुर्घटना हुँदा गाउँपालिका अध्यक्षको मृत्यु मृत्यु भएको छ। प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको गाडी दुर्घटनामा मृत्यु भएको हाे। पूर्व-पश्चिम राजमार्गको नवलपरासीस्थित शिवकलोनीमा शर्माले चलाएको लु

इनरुवामा भीषण आगलागी

इनरुवा, जेठ ३२ सुनसरी सदरमुकाम इनरुवा बजारमा आगलागी भएको छ । इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर आज दिउँसो भएको आगलागीमा परेर यशोदा टे«डर्स, हनुमान वस्त्रालय, जय सन्तोषी

तीन विधेयक पारित

काठमाडौं, जेठ ३२ प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७ र ऋण तथा जमानत चौबीसौँ सशोधन विधेयक बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा सदनसमक्ष ती

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दाङ, जेठ ३२ दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्बर १ बोझपोखरामा शनिबार राति करिब ८ बजेतिर

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

बुटवल, जेठ ३२ गुल्मीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । जेठ १२ गते संक्रमण पुष्टि

कोरोना संक्रमितमाथि प्रहरीद्वारा निर्घात कुटपिट

दैलेख, जेठ ३२दैलेखकाे त्रिभुवन उच्च माविको क्वारेन्टाइनमा बसेका कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ । क्वारेन्टाइनमा बसेको एक महिना वितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि संक्रमितहरु जबर्जस्ती घर जान लाग्दा

मौसममा बदली, देशभर वर्षाको सम्भावना

काठमाडौं, जेठ ३२ नेपालमा मनसुन प्रवेशसङ्गै देशका सबै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज विहानै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी परिरहेको छ । आज बिस्तारै देशका सबै प्रदेशमा

मेलम्ची खानेपानी आयोजनाविरूद्द आन्दोलनको चेतावनी

काठमाडाैँ, जेठ ३१मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै स्थानीय सप्लायर्सले आयोजनाविरुद्ध पुनःआन्दोलनको तयारी गरेका छन् । आगामी असार १ गतेदेखि विभिन्न रणनीतिसहित आन्दोलनलाई अगाडि बढाउने आयोजना पीडित

नेपाल भित्रियो मनसुन

काठमाडौं, जेठ ३१ नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले

परीक्षण दायरा बढाउन थप २५ थान पिसिआर मेसिन ल्याइँदै

काठमाडौं, जेठ ३१ दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा