देश

परीक्षण बढेपछि भिटीएम अभाव

सप्तरी , भदौ ११ सरकारले कोरोना भाइरसको परीक्षण दायरा बढाएपछि प्रदेश नं २ मा भिटीएम ९स्वाब राख्ने भाँडो० अभाव हुन थालेको छ । सप्तरीसहित प्रदेश नं २ मा भिटीएम अभाव

३९ स्थानीय तहमा अस्पताल बनाउने तयारी

कर्णाली, भदौ ११ कर्णाली प्रदेशका विभिन्न ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँ–गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका दश वटै

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

मुग्लिन. भदाै ११सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान करिब ७ बजेतिर सुख्खा पहिरो खसेकाे हाे जसले गर्दा सवारीसाधन बाटैमा

एक साताभित्र ५०० बेड आइसोलेसन बनाउन जुटे जनप्रतिनिधि

काठमाडौं, भदौ १० केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि एवं जनप्रतिनिधिको बैठकले एक साताभित्र काठमाडौंमा कम्तीमा ५०० शय्याको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य

गाई काटेको आरोपमा एक जना पक्राउ

काठमाडौं, भदौ १० काठमाडौंको बुढानिलकण्ठमा गाई काट्व्को आरोपमा एक जना पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर– १३ चुनिखेलमा गाई काटेकाे आराेपमा प्रहरीले शंखुवासभा भोटखोलाका-३ का ३२ वर्षीय छेन्डुक भोटेलाई पक्राउ

आज ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

काठमाडौं, भदाैँ १०नेपालमा पछिल्लो २४ घन्टायता काठमाडौंका १ जना सहित ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ७५ पुगेको छ। ७ वटा

त्रिविद्धारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आह्वान

काठमाडौं, भदौ १० त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस का कारणले कक्षा कोठामा गई पठनपाठन

विराटनगरमा कोरोना संक्रमितको मृत्यु

विराटनगर , भदौ १०  प्रदेश १ मा कोरोनाको “हट्स्पट” बनेको राजधानी विराटनगरमा फेरि अर्को एक जनाको ज्यान गएको छ ।  विराटनगरकी एक जना कोरोना संक्रमित महिलाको मंगलबार राती उपचारकै क्रममा मृत्यु

वीपीका नर्सको आन्दोलन चर्कियो

धरान भदौ ९ वीपी प्रतिष्ठानका स्टाफ नर्सले आन्दोलन चर्काएका छन् । मागहरु वेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । यसअघि अलग अलग विभागका नर्सहरुले आन्दोलन गर्दै आएकोमा आजदेखि संयुक्तरुपमा

चट्याङ लाग्दा एकको मृत्यु, दुई घाइते

कञ्चनपुर, भदाैँ ९चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ ।  चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा चन्दको