देश

वैदेशिक रोजगार व्यवसायी निर्वाचन : प्रगतिशील समूहबाट पोखरेलको उम्मदवारी

काठमाडौँ, ४ असोज आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले उम्मेदवारी दिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग

कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र

पर्वत, ४ असोज निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ । करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापर्वाहीका कारण अलपत्र बनेको

लोकपर्व जितियाको व्रत आजदेखि शुरू

जनकपुरधाम, ४ असोज मैथिली समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित

हत्या अभियोगमा दुई पक्राउ

परासी, ४ असोज श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद

धम्क्याएर चन्दा मागिरहेके बेला रंगेहात पक्राउ, नक्कली बिल ठेली पनि बरामद

धनगढी, असोज ४ कैलालीमा धम्याएरै चन्दा मागिरहेका बेला एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडाका ४१ वर्षीय गगन भनिने जयबहादुर धामीलाई प्रहरीले पक्राउ

स्थानीय तहको आन्तरिक आम्दानी रु ४२ करोड

दमौली, ४ असोज जिल्लास्थित दश स्थानीय तहले आन्तरिक स्रोतबाट रु ४२ करोडभन्दा बढी आम्दानी गरेका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५\७६ मा कूल रु ४२ करोड

शनिबार विहानै भूकम्प

गोरखा, असोज ४ गोरखा केन्द्र विन्दु भएर शनिबार विहानै चार रेक्टर स्केलको भूकम्प गएको छ । गोरखाको सिरानचोक गाउँपालिका १ केराबारीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको

गर्मी छल्दै, सूर्योदय हेर्दै

इलाम (अन्तुडाँडा), ४ असोज झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न

अपराध नियन्त्रणका लागि कार्ययोजना

मुसिकोट, ४ असोज जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व लक्षित अपराध नियन्त्रण कार्ययोजना शुक्रबार सार्वजनिक गरेको छ । आउँदै गरेको दशैँ, तिहार र छठपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न

विद्युत्को नौ करोड बक्यौता

तुलसीपुर, ४ असोज दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र घोराहीको रु आठ करोड ८१ लाख ६९ हजार ८७२ बक्यौता