देश

रवि लामिछानेको समर्थनमा झापामा पनि प्रर्दशन

झापा । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको समर्थनमा झापामा आज पनि र्याली तथा कोणसभा गरिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा सोमबार झापाको बिर्तामोडमा स्वस्फूर्त

विराटनगरमा रथ यात्राको तयारी

विराटनगर, भदौ २ विराटनगरमा आगामी भदौ ७ गते निकालिने रथ यात्राको तयारी तीव्र पारिएको छ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा यसपटक प्रदेश सरकारले

दुई घण्टासम्म निर्घात कुटपिट, भिडियो बाहिरिएपछि फरार

विराटनगर, भदौ २ मोरङको बूढीगंगा गाउँपालिका–४ पोठियाका १७ वर्षीय एक किशोरलाई गाउँकै युवाहरुले दुई घण्टासम्म नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको दर्दनाक घटना र त्यसको भिडियो सार्वजनिक भएको छ । मोबाइल

शालिकरामले पाँच मिटर डोरी किनेको भेटियो

काठमाडौँ, भदौँ २ पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि नारायणगढ बजारको एक पसलमा डोरी किनेको सीसीटीभी फुटेज प्रहरीलाई प्राप्त भएको छ। चितवनका एसपी दानबहादुर मल्लले पुडासैनीले आत्महत्या गर्नुअघि आफू बसेको होटल

पुडासैनीको पोस्टमार्टम रिपोर्ट आयो, सिआइबीले खटायो अनुसन्धान टोली

काठमान्डौ । झुन्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ । तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा

रवि लामिछाने पक्राउ प्रकरण : प्रहरी अधिकृतलाई गाली गर्ने पनि पक्राउ

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयमा काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामका रिदम विसी

नेपाल–भारत संयुक्त बैठक बुधबारबाट

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक आउँदो बुधबारदेखि काठमाडौंमा हुने भएको छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा। सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदैछन् । प्रधानमन्त्री नरेन्द्र मोदीको

पूर्वयुवराज पारसले प्रहरीमाथि हात उठाएपछि

काठमाण्डौँ । पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब

श्री एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ । उक्त जहाज ओमन हुँदै

पत्रकार पुडासैनीको मृत्यु प्रकरण : विशेष अनुसन्धान ब्यूरोको टोली चितवनमा

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन काठमाडौँबाट प्रहरीको विशेष अनुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो । अनुसन्धानमा थप सहयोग