देश

डिला संग्रौला भन्छिन: प्रमुख प्रतिपक्ष कमजोर भए सरकार निरंकुश हुन्छ

काठमांडाै भदाै १५ कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको पालामा भएको भ्रष्टाचारको भण्डाफोर गर्न सबै प्रदेशमा विरोध सभा गर्नुपर्ने प्रस्ताव गरेकी छन् । पार्टीकाे केन्द्रीय समिति बैठकमा आइतबार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, उपचार बुधबार टुंगिने

काठमांडौ भदौ १५ स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट थालिएको नयाँ उपचार प्रक्रिया आगामी बुधबारसम्म जारी रहने भएको छ । हालसम्म पाँच पटक सोही

मिडिया काउन्सिल विधेयकमाथि काङ्ग्रेसको संशोधन प्रस्ताव दर्ता

काठमांडाै भदाै १५ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ । राष्ट्रियसभामा काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु सरिता प्रसाईं,

विप्लव समूहको इन्चार्ज हुँ भन्दै धम्की दिएको आरोपमा पक्राउ

१५ भदौ, काठमाडौं । विप्लव समूहको नाम लिएर सरकारी कार्यालयका प्रमुखलाई धम्की दिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहको काठमाडौं जिल्ला इन्चार्ज हुँ भनी घरमा बम पड्काउने

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन

काठमाडौं, भदौ १५ सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने पाँचौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको आईतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा

अब जिवित कुमारीको मासिक भत्ता ५० हजार, पूर्व गणेश र कुमारको पनि भत्ता बढ्यो

काठमांडौ भदौ १५ काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशलाई दिदैँ आएको मासिक भत्तामा वृद्धि गरेको छ । त्यसैगरी जिवित कुमारी र जिवित कुमारीको स्याहार–सुसार गर्ने चिताइदाराको पनि मासिक भत्तामा

दूधको मूल्य बढाउन माग

काठमाडौं, भदौँ १५ दूध उत्पादक किसानले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन्। रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालका अध्यक्ष

निजगढ विमानस्थल निर्माणका क्रममा प्रदेश नं २ ले रुख काट्न नदिने

काठमाडौं । प्रदेश २ सरकारले बाराकोे निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई बुझाउने उसको

गौहत्या प्रकरणमा सरकारले लियो एक्सन, दोषी जोसुकै भएपनि नछोडिने

काठमाडौं, १४ भदौ सरकारले सुर्खेतको गौहत्या प्रकरणमा छानविन गर्न ४ सदस्यीय समिति गठन गरेको छ। शनिबार मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिसमेत रहनेगरी ४ सदस्यीय छानविन समिति गठन

मन्त्री भट्टराईको अर्को कदमः प्रतिपक्षी नेतालाई निवासमै गएर भेटे, देउवाको ‘ग्रीन सिग्नल’

काठमाडौं, १४ भदौ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ ‘संस्कार’को सुरुवात गरेका छन् । मन्त्री भट्टराईले प्रमुख प्रतिपक्षी दल नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो