देश

विप्लव समूहले गोली हानेपछि प्रहरीकाे जवाफी फायरिङ : प्रहरी महानिरिक्षक

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् । बुधबार बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला

जहाँका वासिन्दा वर्षामा पानी नपर्दा खुुसी मनाउछन्

इटहरी । अहिले पानी नपरेका कारण कृषकहरु निराश छन् । शनिबार मात्र मोरङ रङ्गेली ७ मा पानी परोस् भनेर स्थानीयले भ्यागुताको विहे गरे । यहाँका बासिन्दाले असारको तेस्रो सातासम्म पानी

मानेभज्याङमा यात्रुबाहक बस सडकबाट ५० मिटर तल खस्दा ३ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौं ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ

बजेट कुम्ल्याउन असारको झरीमा पनि पिच

कैलाली । असार आर्थिक बर्षको अन्तिम महिना मात्रै होइन–विकास बजेट सक्न खोलामै पैसा बगाएर जस्तै लापरवाही तरिकाले राज्यकोष सक्ने महिना पनि हो । यसको उदाहरण देखिएको छ कैलालीको गौरीगंगा नगरपालिकाको

सरकारले भन्यो – विषादी परीक्षण रोक्न भारतीय दूतावासको पत्र आउनु सामान्य

काठमाण्डौँ । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको

रानीमहलमा पनि भूमाफियाले ३० रोपनी जग्गा अतिक्रमण गरे

काठमाडौं । ऐतिहासिक एवं पुरातात्विक महत्त्वको पाल्पास्थित रानीमहल दरबारको जग्गा अतिक्रमण भएको छ। मालपोत–नापीका कर्मचारीको मिलेमतोमा रानीमहलको जग्गा व्यक्तिको नाममा कायम गरिएको हो। राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले रानीमहलको ३० रोपनी

इटहरीका मेयर चौधरीले डोजर लगाएर भत्काए आफ्नै घर

सुनसरी:इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन्। वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आज आफैं

भाइरल मेयर द्वारिकलाल चौधरीले आफ्नै घरका संरचना भत्काए, सबैले गरे प्रशंशा

इटहरी। विभिन्न प्रकरणमा चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको दाँतमा लागेको ढुंगो थियो, आफ्नै घरको संरचना सडक मिचिएर बनाइएको । पत्रकारको नाकको डाँडी भाँच्ने, माफी माग्ने, ‘र–डी जिन्दावाद’ भन्नेलगायतका

कांग्रेस नेता गगन थापाले गोप्य सूचना अमेरिका पठाउने गरेको खुलाशा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा अमेरिकी एजेण्ट भएको प्रमाणीत भएको छ । उनले नेपालको गोप्य सूचना अमेरिकी दुतावासमा पुर्याउने गरेको तथ्य सार्वजनिक भएको

एक नम्बर प्रदेशमा २८ प्रतिशतमात्र धान रोपाई

विराटनगर, असार २४ असार तेश्रो साता सम्म एक नम्बर प्रदेशमा २८ प्रतिशत मात्र धान रोपाई भएको छ । एक नम्बर प्रदेशको १४ जिल्लामा सबैभन्दा बढी भोजपुरमा ५८ प्रतिशत र सबैभन्दा