देश

देउवाको कुरालाई गम्भीर लिन प्रधानमन्त्रीलाई आग्रह : भट्टराई

काठमाडौँ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आजको संसद् बैठकमा प्रकट गरेका कुरालाई गम्भीर रूपमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका सांसद योगेश भट्टराईले आग्रह गरे । देउवाले संसद्को बैठकमा आफ्नो

समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई सर्वाेच्च अदालतकाे निर्देशन

काठमाण्डौ – सर्वोच्च अदालतले समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको छ । बुधबार संयुक्त छलफल गरेर सर्वोच्चले यस्तो निर्देशन दिएको हो । लोक सेवा आयोगले समावेशी

हत्या गरिएकी युवतीको साथबाट नगद समेत लुटिएको पुष्टिः अभियुक्त खोजी शुरु

फिदिम– मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित

देउवा भने मलाई त ब्रिटिस सेनाले नै ‘गार्ड अफ अनर’ दिएको थियो

काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमण असफल भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले फ्रान्सका कार्यकारी राष्ट्रपतिले भेट नदिनु

बागलुङमा बिहेपछि युवत्तीले यस्तो गर्न थालेपछि गाउँले चकित !

काठमाडौं । बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन् । बुहारीको माइती पक्षले दिनुसम्म दुःख दिएपछि उनी सुरक्षा र

नेपाली कांग्रेस गरिब किसानप्रति धेरै निर्मम देखियोः सचेतक चाैधरी

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवं संसदीय दलको सचेतक शान्ता चाैधरीले नेपाली कांग्रेस गरिब किसानहरूप्रति अत्यन्तै निर्मम देखिएको बताएकी छिन । गुठी विधेयकका बारेमा कांग्रेसले गरेको भ्रमपूर्ण प्रचार

काँग्रेस छाडेर नेकपा प्रबेश गर्नेको सुनसरीमा लहर, ३९० जना नेकपामा प्रवेश

सुनसरी । नेपाली कांग्रेस परित्याग गरी सुनसरीको इनरुवा वडा नम्बर १, ४ र ८ का ३९० जना नेकपामा प्रवेश गरेका छन । शनिवार इनरुवा ४ मा आयोजित कार्यक्रममा सबैलाई नेकपा

ओली–प्रचण्डबिच भेट, यि बिषयमा भए छलफल !

काठमाडौं, ४ असार । नेकपा जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको नाम र जिम्मेवारी टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ । पार्टी एकतासम्बन्धी

आज देशभर हावाहुरी सहितको वर्षाकाे हुने

काठमाडौं । अबको एक-दुई दिनमा मनसुन नेपाल भित्रिने संकेत देखिएको मौसमविद्ले जनाएका छन् । बंगलादेश र भुटानसम्म मनसुन आइसकेको र अब शुक्रबारसम्म नेपालमा मनसुन भित्रिने देखिएको हाे ।अब बिस्तारै तापक्रम

काठमाडौंमा गुठियारको प्रदर्शन सुरु, यातायात प्रभावित

काठमाडौं सरकारले गुठी विधेयक फिर्ता गरे पनि काठमाडौंका गुठियारहरुको अगुवाइमा प्रदर्शन सुरु भएको छ । सरकारलाई खबरदारीको रुपमा प्रदर्शन भएको हो । काठमाडौंका विभिन्न स्थानमा भेला भएका प्रदर्शनकारी माइतीघर हुँदै