देश

अब अविवाहित महिलालाई पनि भत्ता

बनेपा – पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित

शिक्षक र कर्मचारीले राजनीतिक दलका सदस्यता लिए बर्खास्त,

काठमाडौँ माघ २७ राजनीतिक दलको सदस्यता लिने शिक्षक कर्मचारीलाई अब सेवाबाट बर्खास्त गरिने भएकोे छ । राजनीतिक दल वा भात्रृ संगठनको सदस्य बन्ने निजामती कर्मचारी र शिक्षकलाई सेवाबाट बर्खास्त गर्ने

तुइनमुक्त बनाउने प्रधानमन्त्रीको घोषणा पूरा भएन

काठमाडाैं माघ २७ दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा साढे तीन वर्षमा पनि पूरा हुन सकेको छैन । पहिलो पटक प्रधानमन्त्री हुँदा पदभार ग्रहण गर्ने क्रममा

फेरी गगन थापाले ओलीको समर्थनमा भाषण गर्न थाले ….

गोरखा, २७ माघ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका छन् । नेपाली काङ्ग्रेस गोरखाद्वारा पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो

आज विद्याकी देवी सरस्वतीको पुजा

काठमाडौं माघ २७ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँने गरिन्छ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने

नेपाल प्रहरीका २६ जना डिएसपी एसपीमा बढुवा, हेर्नुहोस् को-को परे ?

काठमाडौं, माघ २७ नेपाल प्रहरीका २६ जना प्रहरी नायब उपरीक्षक (डिसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिसमा परेका छन् । बढुवा गर्न शनिबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले २६

नेपाल प्रहरीका १४ एसपी एसएसपीमा बढुवा, को-को परे ? (सूचीसहित)

काठमाडौं, माघ २७ नेपाल प्रहरीका १४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिसमा परेका छन् । बढुवा गर्न शनिबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले १४

कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्षको निधन

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको निधन भएको छ । शनिबार स्वास्थ्यमा समस्या देखाएपछि उपचारका लागि इलाम लगिएका नेम्बाङको इलाममै मृत्यु भएको हो । वडाले आयोजना गरेको क्षमता

बल्ल पत्ता लाग्यो निर्मलाको हत्यारा, !

२६ माघ– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न सफल भएको दाबी नेपाल प्रहरीले गरेको छ ।निर्मला हत्याको ६ महिनापछि प्रहरी हत्यारा पत्ता लगाउन सफल भएको

सुनसरीको चतरामा आजदेखि श्रीराम तारब्रम्ह महायज्ञ, राष्ट्रपतिले उद्घाटन गर्ने

सुनसरी, माघ २६ सुनसरीको चतरामा आजदेखि श्रीराम तारब्रम्ह महायज्ञ आयोजना हुँदैछ । नेपालको इतिहासमा पहिलो पटक हुने भनिएको श्रीराम तारब्रम्ह महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपछि विश्वकै